मिथिला मध्यमा परिक्रमा आज सतोषर पुग्ने

अनलाईन न्युजपाटी ,जनकपुरधाम ,समाचारदाता,चैत ७ गते।

मिथिला मध्यमा परिक्रमा आज सतोषर पुग्ने भएका छन्

हिजो धनुषाधाममा विश्राम गरेका परिक्रमका यात्रीहरु आज बिहानैदेखि सतोषरका लागि प्रस्थान गरेका हुन् । सो क्रममा धनुषाधाममा परिक्रमा यात्रीलाई भव्य स्वागत गरिएको छ ।

सतोषर पुगी औरहीमा राति विश्राम गरी पुनः भारतको विशौल, करुणा हुँदै पूर्णिमाको पूर्व सन्ध्यामा जनकपुरधाम आइपुगेर भोलिपल्ट अन्तरगृह परिक्रमा गरेपछि परिक्रमा विधिवत् रुपमा सम्पन्न हुनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *