अत्यधिक गर्मीका कारण जनकपुरधामका विद्यालयहरु पाँच दिनका लागि बन्द

अनलाईन न्युजपाटी ,जनकपुरधाम, समाचारदाता,जेठ १६ गते।

अत्यधिक गर्मीका कारण जनकपुरधामका विद्यालयहरु पाँच दिनका लागि बन्द गरिएको छ

जनकपुरधाम उपमहानगरपालिकाले एक सूचना जारी गर्दै बिहीबारदेखि सोमबारसम्मका लागि ५ दिन वर्षे बिदाबाट कट्टा हुनेगरि बिदा दिइएको जनाएको छ।

अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या तथा विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएकाले जेठ १७ गते बिहिबारदेखि २१ गतेसम्म  जारी विज्ञप्तिमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *