जनकपुरधामका चर्चित युवा ज्योतिष ईन्जिनियर विवेकले प्राप्त गरे एस्ट्रोलोजी र बास्तुमा डाक्टरेटको उपाधी

अनलाईन न्युजपाटी ,जनकपुरधाम,ज्योतिष विवेक पाण्डेय ,समाचारदाता,माघ ११ गते  

जनकपुरधामका चर्चित युवा ज्योतिष ईन्जिनियर विवेकले एस्ट्रोलोजी र बास्तुमा डाक्टरेटको उपाधी प्राप्त गरेका छन।

ज्योतिष र बास्तुको छेत्रमा चिर परचित नाम हो ज्योतिषबिबेक यस क्षेत्रका लागि।

कलिलै उमेरमा आफ्नो अध्यन,परिपक्वता र सटिक भविष्यवाणीका लागि उहाँको नाम सदैव चर्चामा बनेकै हुन्छ।

कलिलै उमेरका ज्योतिषगुरु विवेक आफना ज्ञान र तर्कहरु कुशलता पुर्वक प्रस्तुत गर्दा सबैको ध्यान तान्न सफल भएको बताइन्छ ।

ज्योतिषगुरु बिबेकले भने “म सधै ज्योतिष र बास्तुको छेत्रमा रिसर्च र अध्यन जारी नै राख्ने छु र ज्योतिष र बास्तु जस्तो दुर्लभ बिद्यालाई बैज्ञानिक रुपले पनि जनमानसमा स्थापित गराउने छु। धेर सिग्र नेपालमा पनि जर्मनीमा रहेको अत्याधुनिक “German Astronomical society” जस्तो रिसर्च सोसाइटी खोल्ने मेरो सपना छ।

ज्योतिष जस्तो अध्यन्न र ज्ञानको क्षेत्रमा कलिला उमेरका  डा. विवेकको सम्बन्धित क्षेत्रमा परिपक्वता र अध्यन्न देखेर उनको चौतर्फी प्रशंसा भएको छ । वास्तु, ज्योतिष, हस्तरेखा, रत्नज्योतिष र चक्रपद्धतिमा उहाको राम्रो पकड रहेको छ

युवा ज्योतिष ईन्जिनियर विवेक प्रसिद्ध ज्योतिष अशोक पाण्डेयका सुपुत्र हुन । उनी सहित उनका परिवार नेपालको स्थानिय देखि राजनितिको शिर्षतहका नेताहरुको समेत भविष्यवाणी, वास्तु तथा ज्योतिषीको काम गर्दै सफल र सार्थक सावित समेत हुदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *