अत्यधिक चिसोका कारण इटहरीका सबै विद्यालय दुई दिन बन्द

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, माघ १० गते  

अत्यधिक चिसोका कारण इटहरीका सबै विद्यालय दुई दिन बन्द गरिने भएको छ

केही दिनयता चिसो र शीतलहर बढेपछि यही माघ १० र ११ गतेका लागि विद्यालय बन्द गर्ने निर्णय भएको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख रमेश शाहले बताए।

मौसम प्रतिकूल भई शीतलहर तथा अत्यधिक चिसोका कारण विद्यालयमा पठनपाठन गर्न गाह्रो भएकाले बिहीबार र शुक्रबार बिदा दिने निर्णय भएको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख रमेश शाहले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *