आईसीसी यू-१९ महिला टी-२० विश्वकप खेलमा आज नेपालले स्कटल्याण्डसँग खेल्दै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, माघ ७ गते  

आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप खेलमा आज नेपालले स्कटल्याण्डसँग खेल्दै छ ।

मलेसियामा जारी रहेको यो खेल दिउँसो सवा १२ बजेदेखि सुरु हुनेछ।

विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । जस अन्तर्गत बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन् ।

नेपालले पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपाल आज दोस्रो खेलमा स्कटल्याण्डसँग भिड्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *