बंगलादेशमा भूकम्पको शक्तिशाली धक्का महसुस

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, मङ्सिर ५ गते

आज बिहान १० बजेर ४० मिनेटमा  बंगलादेशमा भूकम्पको शक्तिशाली धक्का महसुस भएको छ ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पको तीव्रता ५.५ म्याग्निच्युड मापन भएको छ । भूकम्पको धक्का भारतको कलकत्तासम्म महसुस भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

भूकम्पको क्षतिको विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *