बझाङमा भीरबाट लडेर एक जनाको मृत्यु

अनलाईन न्युजपाटी, धनगढी,समाचारदाता, असार २३ गते।

 बझाङमा भीरबाट लडेर एक जनाको ज्यान गएको छ।  जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर २ कोटीगाउँका २८ वर्षीइ नरेश बिष्टको भिरबाट लडेर ज्यान गएको मृतकका आफन्त पुर्णबहादुर विष्टले जानकारी दिए। 

सोमबार घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएका बिष्टको जिल्लामा उपचार हुन नसकी थप उपचारको लागि धनगढी लैजादै गर्दा मंगलबार बिहान बाटोमै मृत्यु भएको आफन्तले जनाएका छन्।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *