अनलाईन न्युजपाटी प्रिन्स मिश्र, कपिलवस्तु समाचारदाता साउन १६ गते
कृष्णनगरमा लगातार वर्षाका कारण कृष्णनगर बाजार , बैंक लाइन रोड , बसपार्क , गोलघर डुबानमा परेका छन ।

घरमा समेत पानी पसेको छ घरमा पानी पसेपछि घरमा रहेका अन्नपात र लत्ताकपडा भिजेर नष्ट भएका स्थानीयबासीले बताएका छन्।






