अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज ५ गते
महाराष्ट्रको भिवंडीमा तीन तले भवन भत्किदा आठ जनाको मृत्यु भएको छ।

समाचार एजेन्सी एएनआईका अनुसार स्थानीय व्यक्तिले २० जनाको जान बचाए ।
यस भवनमा २० देखि २ २५ जना अझै पनि फसेको अनुमान छ।
ठाणे नगर निगमका जनसम्पर्क अधिकारीले जानकारी दिए कि पाँच जनालाई उक्त भवनबाट बाहिर निकालिएको छ।