अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, मङ्सिर २ गते
आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ५०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या दुई लाख ११ हजार ९७३पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म निको हुनेको संख्या एक लाख ७९ हजार २४२जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।