राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको सर्वदलीय बैठक बस्दै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत ३ गते।

राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन् ।

राष्ट्रपति भण्डारीले मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार बैठक दिउँसो ४ बजे  शीतलनिवासमा बस्नेछ ।

बैठकमा पूर्वप्रधानमन्त्रीहरु तथा संसदमा प्रतिनिधित्व गर्ने मुख्य दल तथा साना  दलहरुलाई बोलाइएको छ ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न सबै दलका मुख्य नेताहरुलाई शितल निवासमा बोलाइएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *