सिन्धुपाल्चोकमा आज दिउँसो भूकम्पको धक्का महसुस

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक १ गते।

सिन्धुपाल्चोकमा आज दिउँसो भूकम्पको धक्का महसुस गरिएको हो ।

सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु दिउँसो १ बजेर ४६ मिनेटमा भुकम्प भएको हो ।

राष्ट्रिय भूकम्प मापनकेन्द्रका आज दिउँसो ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का आसपासका जिल्लाहरु र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *