अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ २६ गते।
भन्सार एजेन्ट (लाइसेन्स) को लिखित परीक्षा आगामी फागुन २८ गते हुने भएको छ ।

तेस्रो लहरको कोरोना भाइरस महामारीका कारण स्थगित गरेको भन्सार विभागले परीक्षा आगामी फागु २८ गते गर्ने भएको हो ।
विभागले सो परीक्षा २ बजे हुने जनाएको छ । तर परीक्षा केन्द्र भने तोकेको छैन ।
Rambalak Patel