अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन ३ गते।
आज पछिल्लो २४ घण्टामा ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ११ हजार ८९८ पुगेको छ ।
नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ४२ हजार ७३७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९०२ पुगेको छ ।