प्राबिधिक तथा स्वास्थ्य सेवाका चौथो तह खरिदार सरह पदहरुमा बिज्ञापन खुल्यो

अनलाईन न्युजपाटी,जनकपुरधाम ,समाचारदाता,चैत्र ३०गते।

निजामती सेवाका प्राबिधिक तथा स्वास्थ्य सेवाका चौथो तह का राजपत्र अनंकित द्वितीय श्रेणीका पदहरुमा आ.प्र., खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नु पर्ने भएकोले देहाय बमोजिम योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिन्छ । तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत् आवेदन दिनुपर्ने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *