अचानक हावाहुरीसंगै वर्षा आउँदा मधेश प्रदेशमा मतदान प्रभावित

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,वैशाख ३० गते।

अचानक हावाहुरीसंगै वर्षा आउँदा मधेश प्रदेशमा मतदान प्रभावित भएको छ ।

अहिले मतदान स्थगित भएको छ ।

कतिपय ठाउँमा पानी पर्दाको बखत पनि मतदान गर्ने व्यवस्थापन निर्वाचन अधिकृतको कार्यालयले गर्न थालेको छ ।

अहिले हावाहुरीसहित वर्षा जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *