विराटनगर महानगरपालिकामा मतगणना सुरु

अनलाईन न्युजपाटी बिराटनगर,समाचारदाता,वैशाख ३१ गते।

विराटनगर महानगरपालिकामा मतगणना सुरु भएको छ ।

वडा नं १, २ र ३ तथा वडा नं १९,१८ र १७ गरी छ वटा कोठाबाट मतगणना शुरू गरिने दलहरुबीच सहमति भएको छ ।

विराटनगरको मेयर पदमा गठबन्धनबाट नेपाली काँग्रेसका नागेश कोइराला र नेकपा एमालेका सागर कुमार थापाबीच प्रतिस्पर्धा हुँदैछ । त्यस्तै, उपमेयरमा गठबन्धनबाट उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव तथा एमालेबाट शिल्पा कार्की उम्मेदवार रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *