नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज बस्दै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ २९ गते।

आज नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक बस्दै छ ।

महासचिव अध्यक्ष तथा उपमहासचिव र सचिवहरू सदस्य रहने एमाले केन्द्रीय कार्यालयको बैठकले सोमबार बस्ने केन्द्रीय सचिवालय बैठकका कार्यसूचीहरू निर्धारण गर्ने नेकपा एमालेले जनाएको छ ।

एमालेले केन्द्रीय सचिवालयको बैठक सोमबार दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालयमा बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *