अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार १२ गते।
आज पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ९६५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना निको भएका छन्। हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय ८९ जना निको भएका छन् ।