अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,चैत्र २ गते।
आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज घरेलु टोली नेपालले अन्तिम खेल युएईसँग खेल्दैछ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने घरेलु टोली र युएईबीचको खेल बिहान ९:३० बाट सुरु हुदैछ ।
यसअघि नेपालले युएईलाई दुई पटक पराजित गरिसकेको छ ।
घरेलु मैदानमा एक दिवसीय त्रिकोणात्मक सिरिजमा युएईमाथि सानदार जित निकाले पछि नेपालले आगामी ४ वर्षका लागि एक दिवसीय मान्यता जोगाई सकेको छ ।