जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,चैत्र २ गते।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे बस्नेछ ।

समानुपातिक सांसदबारे निर्णय गर्न बैठक बोलाइएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *