आज थपिए १२१ जना कोरोना संक्रमित, एक संक्रमितको मृत्यु

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,चैत्र २९ गते।

आज पछिल्लो २४ घन्टामा १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ । पछिल्लो २४ घण्टामा ८१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

आज कोरोनाबाट थप एक जनाको मृत्यु भएसँगै मृत्यु हुने कूल सङ्ख्या १२ हजार २२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *