माध्यामिक अध्यापन अनुमति पत्रका लागि आवेदन खुल्ला

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,वैशाख ३१ गते।

माध्यामिक अध्यापन अनुमति पत्रका लागि आवेदन खुल्ला भएको छ ।

यही वैशाख २९ गतेको निर्णयअनुसार शिक्षक सेवा आयोगले माध्यामिक अध्यापन अनुमति पत्रका लागि आवेदन खुल्ला गरिएको छ ।

योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले आधिकारिक अनलाइन दर्खास्त दिनसक्ने आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *