सुनको मूल्य १ हजार ७०० रुपैयाँले बढ्यो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, जेठ २२ गते।

सुनको मूल्य १ हजार ७०० रुपैयाँले आज बढेको हो।

नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँ पुगेको छ।

चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ। अघिल्लो दिन १८५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० बढेर तोलामा १८६० रुपैयाँ कायम भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *