क्रिकेट मैदान कीर्तिपुरमा टस जितेको नेपालले फिल्डिङ रोजे

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,माघ २२ गते।

आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूमा नेपालले ओमानविरुद्ध टस जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेको नेपालले फिल्डिङ रोजेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *