कैलालीमा दिउँसो २ बजेपछि अनिश्चितकालीन कर्फ्यू

अनलाईन न्युजपाटी,कैलाली,समाचारदादाता,चैत १० गते।

कोरोना भाईरसको रोकथामका लागि संघीय सरकारको निर्णय अनुसार सुदूरपश्चिम प्रदेशका पनि सबै नाका बन्द भईसकेको अवस्थामा कैलालीमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको बैठकले अहिले २ बजेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *