अनलाईन न्युजपाटी,पोखरा,समाचारदादाता,चैत १० गते।
तनहुँमा २ किलो गाँजासहित एक पक्राउ परेका छन ।आँबुखैरेनी बजारबाट धादिङका धुनिबेसी नगरपालिका–६ का सनोज उप्रेती पक्राउ परेको प्रहरीले जनाएको छ । उप्रेतीलाई तनहुँ इलाका प्रहरी कार्यालय आँबुखैरेनीले सोमबार सार्वजनिक गरेको हो ।