अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता ,चैत्र २८ गते।
विश्वब्यापी रुपले फैलीरहेको नोबेल कोरोना भाइरसको मध्य नजर गरि सरकारले लकडाउन गरेपछि महानगरपालिका विभिन्न वडामा राहत बितरणको लागि वीरगंज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीको अध्यक्षतामा बसेको बैठकमा वडा अध्यक्ष र बोर्ड सदस्यहरुले गैर वडा अध्यक्षलाई मेयर सरावगीले बैठकमा बोलाए पछि हामीलाई केही वडा अध्यक्षले जनाएको छन् ।
बिहिवार बसेको महानगरपालिकाको बोर्ड मिटिङ्गमा वीरगंज महानगरपालिकको विभिन्न वडाको अध्यक्ष बसेको बैठकमा वडा नम्बर १७ का वडा अध्यक्ष सुखरानी देबीका पति समाजबादी पार्टीका जिल्ला सदस्य बिरेन्द्र यादब आफ्नो पत्नीको साथमा बैठकमा बसेपछि वडा अध्यक्षहरुले बिरोध गरेपछी मेयर सरावगीले बोर्ड मिटिङ्गमा बसाएकोले केही वडा अध्यक्षले हामिलाई फोनमा विरोध जनाएको छन्।