पर्साका मजदुर र बिद्यार्थिहरुलाई काठमान्डौ बाट वीरगंज ल्याउन: नेपाली कांग्रेस

अनलाईन न्युजपाटी कृष्णा यादब, वीरगंज समाचारदाता, बैशाख १४  गते

पर्सा जिल्लाको विभिन्न स्थानहरूबाट मजदुरीका र पठनपाठन लागि काठमाडौँमा बसिरहनु भएका दाजुभाई तथा दिदीबहिनिहरु लकडाउका कारण अडकिनु भएको छ भने आफ्नो घर पर्सा फर्कन चाहनु हुन्छ भने हामीले प्रशासनसंग समन्वय गरेर त्यसको ब्यवस्थापन गरेको नेपाली काग्रेसका का नेताहरुले बताएका छन।

नेपाली काग्रेस का केन्द्रीय सदस्यद्वय रमेश रिजाल, अजय चौरसिया,नेता सुरेन्द्र चौधरी, लगायत पर्साका नेपाली कांग्रेसका नेता अनिल रुङटा को पूर्ण सहयोग र साथ रहेको छ। वहाहरुले हाम्रो आपसी सहकार्यमा काठमाडौँमा अलपत्र पर्नु भएका पर्साबासीहरूलाई घर फर्कन अभियान संचालन गरेका छौ। सबैको सहयोग मा संचालन हुने यो अभियानमा सानो पाइला ब्यवस्थापकिय भुमिकामा रहेको जानकारी गराउन चाहन्छौ।

घर फर्कन चाहनेहरूले तल उल्लेखित नम्बरमा सम्बन्धित ब्यक्तिहरूलाई सम्पर्क गर्न अनुरोध गर्दछु। जय शाह: ९८४५६००७५० / ९८१४२१३१३० बस खुल्ने मिति, समय र स्थान: आइतबार, बैशाख १४ गते साझ ६:३० बजे काठमाडौँको बल्खु बाट नोट: श्रमिक मजदुर र विपन्नहरूको लागि मात्र।पहिला सम्पर्क गर्नेलाई ग्रहायता पाउने नेपाली काग्रेस का नेताहरुले बताएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *