दोलखालाई केन्द्र बिन्दु बनाएर ५.३ रेक्टरको भूकम्पको धक्का

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, बैशाख ३१ गते

काठमाडौँमा आसपासको क्षेत्रमा मंगलबार राति भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार राति ११:५३ बजे दोलखालाई केन्द्र बिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।केन्द्रका अनुसार दोलखाको जुगु केन्द्र बनाएर भूकम्प गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *