आज थप ४२५ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या ५७६० पुग्यो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, जेठ ३२ गते।

आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ४२५ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ५७६० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमलले जानकारी दिनुभयो ।

आज थप पुरूष ३७५ र महिला ५०  जनामा सङ्क्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *