अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता, जेठ ३२ गते।
पछिल्लो २४ घण्टा मा ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।आइतबार संक्रमित हुने ११० जना मध्ये १०५ पुरुष र ५ जना महिला छन् ।
रौतहटमा ७४, पर्सामा १७, बारामा १२, धनुषामा १, सर्लाहीमा ६, जनामा संक्रमण पुष्टि भएको हो ।
धनुषामा जनकपुरधाम उपमहानगरपालिका स्थित गोपाल धर्मशालाको क्वारेन्टाईनमा रहेका ३० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।