पशुपतिनाथको मूल मन्दिर आजदेखि भक्तजनका लागि खुला

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ २५ गते। आजबाट पशुपतिनाथको मूल मन्दिर भक्तजनका लागि खुल्ला गरिएको छ । पशुपतिनाथसँगै पशुपति…

नेपालगञ्ज विमानस्थलबाट चार किलो सुनसहित दुई जना पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ १९ गते। नेपालगञ्ज विमानस्थलबाट चार किलो सुनसहित दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ…

अर्घाखाँचीको शितगंगामा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ १९ गते। अर्घाखाँचीको शितगंगामा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँबाट…

नेपाली सेनामा ४ हजार सङ्ख्यामा सैन्य पदमा भर्ना खुल्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ १८ गते। नेपाली सेनाले चार हजार जनाका लागि जागिर खुलाएको छ। नेपाली सेनाको भर्ना…

बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णशर्मा खनाल द्धारा राजीनामा

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ १६ गते। बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद खनालले पदबाट राजीनामा दिएका छन् । एकीकृत…

मन्त्रिपरिषदको बैठक आज बस्दै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ १६ गते। आज मन्त्रिपरिषदको बैठक बस्दै छ । नियमित एजेण्डाहरुमाथि छलफल गर्न भन्दै प्रधानमन्त्री…

आज थपिए १६६४ जना कोरोना संक्रमित, कुल संख्या ८ लाख ४६ हजार १५२पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ १५ गते। आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप १६६४जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको…

अफगानिस्तानमा अमेरिकी सैनिकले आईएसमाथि ड्रोन आक्रमण गर्यो

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,भदौ १२ गते। अफगानिस्तानमा अमेरिकी सैनिकले आईएसमाथि ड्रोन आक्रमण गरेको छ । राजधानी काबुलस्थित…

आजदेखि सुदूरपश्चिम प्रदेशमा गौरा पर्व सुरु

अनलाईन न्युजपाटी,धनगढी ,समाचारदाता,भदौ ११ गते। आजदेखि सुदूरपश्चिम प्रदेशमा गौरा पर्व सुरु भएको छ । गौरा पर्वको…

आजदेखि काठमाडौंमा १८ वर्ष माथिका विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाइँदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ ४ गते। आजदेखि काठमाडौंमा १८ वर्ष माथिका विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाइँदै छ…