यस्तो छ आजको बिदेशी मुद्राको विनिमयदर

अनलाईन न्युजपाटी,काठमाडौँ  ,समाचारदाता भदौ २६ गते।

नेपाल राष्ट्र बैंकले बिहीबार (भदौ २६) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९५ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १२५ रुपैयाँ ८५ पैसा र बिक्रीदर १२६ रुपैयाँ ५१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४१ रुपैयाँ २३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९७ पैसा रहेको छ । यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३६ पैसा र बिक्रीदर २७ रुपैयाँ ५० पैसा रहेको छ।  यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३१ रुपैयाँ ५६ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १३ पैसा र बिक्रीदर ३१ रुपैयाँ  २९ पैसा रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *