NIPS को सदस्य पदमा सन्तोष कर्ण मनोनीत

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,कार्तिक २४ गते।

बीमा समितिले जनकपुरधाममा आयोजना गरेको इन्स्योरेन्स प्रोफेसनल सोसाइटी अन्तरक्रिया कार्यक्रम (NIPS) को प्रदेश नम्बर २ को १३ सदस्य कमिटी गठन मा सूर्या लाइफ इन्स्योरेन्स क.लि. बर्दिवास शाखाका प्रबन्धक सन्तोष कुमार कर्ण ज्यु सर्वसहमतिले सदस्य पदमा मनोनीत भएका छन् |अनलाईन न्युजपाटी संग कुरा गर्दै आफु सदस्य पदमा मनोनीत भएकोमा बीमा समितिका निर्देशक सरहरु लगाइत सम्पुर्ण इन्स्योरेन्स कम्पनीका कर्मचारीहरु प्रति हार्दिक अभार प्रकट गरेका छन् । साथै वहा को पूर्ण कार्यकाल को लागि अनलाईन न्युजपाटीको तर्फ बाट हार्दिक शुभकामना !!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *