अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, असोज २८ गते

६५ औ प्रहरी दिवस २०७७ को उपलक्ष्यमा आज जनकपुरधाम स्थित प्रसिद्ध जानकी मन्दिर परिसर तथा बिबाह मण्डपमा सरसफाई गरिएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषा, जनकपुरधामद्धारा आयोजित सरसफाई कार्यक्रममा नागरिक समाजका अगुवाहरु, स्थानिय क्लबका युवाहरु, सर्व साधारण र नेपाल प्रहरी बाक्लो उपस्थिति देखिएको थियो।
