अनलाईन न्युजपाटी,वीरगन्ज समाचारदादाता,चैत १२ गते।
कृष्णा यादब
सशस्त्र प्रहरी बल बिओपी अलौले बिश्वब्यापी महामारी को रुपले फैलिरहेएको नोबेल कोरोना (कोभिन १९) बाट बच्नको लागि वीरगज महानगरपालि भित्र रहेको वडा नम्बर १७ अलौ र वडा २५ श्रिसियामा सशस्त्र प्रहरी निरिक्षक रबि थापाको कमान्डमा टोल टोलको घरमा पुगेर साबुन पानीले पटक पटक हात मिचेर धुने र माक्स सिनिटाईजर प्रयोग गर्नु पर्ने सल्लाह दिदै जनचेतनामूलक कार्यक्रम गर्नु भएको छ।