अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज १७ गते
काठमाडौं उपत्यकामा थप १ हजार १ सय ७७ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा.जागेश्वर गौतमका अनुसार शनिबार थप १ हजार १ सय ७७ जनामा पुष्टि भएको हो।
त्यसमध्ये काठमाडौंका १ हजार १, भक्तपुरका ६७ जना र ललितपुरका १०९ जना छन्।