आज थप ५७० जनामा कोरोना पुष्टि, कुल सङ्क्रमितको सङ्ख्या १ लाख ६० हजार ४००पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक ११ गते

आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ५७० जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या १ लाख ६० हजार ४०० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमलले जानकारी दिनुभयो ।

अहिलेसम्म निको हुनेको संख्या एक लाख १८ हजार ८४३जना रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *