काठमाडौं उपत्यकामा आज थपिए २ सय ५२ कोरोना संक्रमित

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक ११ गते

काठमाडौं उपत्यकामा आज थप २ सय ५२ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ५२ संक्रमित थपिएका हुन् ।

काठमाडौंमा ५७ हजार ३ सय जना, ललितपुरमा ८ हजार ५२, भक्तपुरमा ५ हजार ३ सय ९३ जना संक्रमित थपिएका छन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ७० हजार ६ सय ४५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *