हेटौंडाको क्याम्पाडाँडामा एक जना ब्यक्तिको शव फेला परेको छ


अनलाईन न्युजपाटी,हेटौडा,समाचारदाता,माघ ४ गते।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित क्याम्पाडाँडामा एक जना ब्यक्तिको शव फेला परेको छ ।शव तेस्रो लिंगीको भएको प्रहरिले जनाएको छ । स्थानियवासिका अनुसार शव अर्धनग्न अवस्थामा सडक छेउमा फेलापरेकोले हत्या गरेर फालिएको हुन सक्ने अनुमान गरिएको छ ।घटनास्थलमा प्रहरीको टोली पुगेको छ । थप विवरण आउन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *