कमलामाई नगरपालिकामा ल्होछारको अबसरमा सार्बजनिक बिदा घोषणा

अनलाईन न्युजपाटी,सिन्धुली,समाचारदाता,माघ ८ गते।

तामाङहरुको महान पर्ब जिवा ल्हो सोनाम ल्होछारको अबसरमा सिन्धुलीको कमलामाई नगरपालिकाले ११ र १२ गते सार्बजनिक बिदाको घोषणा गरेको छ । कमलामाई नगरपालिका भित्र तामाङ जातिहरुकोहरुको बाहुल्यता रहेकाले २ दिन सार्बजनिक बिदाको निर्णय गरिएको कमलामाई नगरपालिकाले जारि गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ । यहि माघ ११ गते तामाङहरुको महान चाड सोनाम ल्होछार परेको छ । सोहि अबसरमा कमलामाई नगरपालिका र मातहतका कार्यलहरु तथा शैक्षिक संस्थाहरुको पनि बन्द रहने बिज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *