दोलखाको लामाबगर आसपास केन्द्रविन्दु भई परकंप

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, असार २ गते।

दोलखाको लामाबगर आसपास केन्द्रविन्दु भई परकम्प गएको छ ।आज बिहान ९:५३ बजे ४.१ रिक्टर स्केलको परकम्प गएको खानी तथा भू–गर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले दोलखामा गएको भूकम्प गोरखा भूकम्पकै परकम्प भएको बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *