आज थप ४७६ जनामा कोरोना पुष्टि, कुल संख्या १३ हजार २४८ पुग्यो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, असार १५ गते

आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ४ ७६  जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ। नेपालमा सङ्क्रमित सङ्ख्या  १३ हजार २४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *