अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज १८ गते
सर्वोच्च अदालतका न्यायाधीशसहित केही अधिकृत र कमर्चारीमा कोरोना संक्रमण भएको सर्वोच्चले जनाएको छ।

आइतबार सर्वोच्चले एक विज्ञप्ती जारी गर्दै संक्रमण पुष्टि भएका न्यायाधीश र कर्मचारीहरु होम क्वारेन्टाइनमा बसेको जनाएको छ।
सर्वोच्चले कति न्यायाधीश र कति कर्मचारी कोरोना संक्रमित बनेको भन्नेबारे खुलाएको छैन।