कृष्णबहादुर महरा बलात्कार उद्योगको मुद्दामा सफाइ पाए

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,फागुन ५ गते।
बलात्कार प्रयासको आरोपमा बन्दी रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले सफाइ दिएको छ ।जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो । आफ्नै कार्यालयकी महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा उनी गत १९ असोजमा पक्राउ परी पुर्पक्षका लागि थुनामा थिए । सफाइ पाएसंगै महराको सांसद पदको निलम्बन फुकुवा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *