अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ १५ गते।
सरकारी कर्मचारीलाई तलबसहित १० दिन पर्यटन बिदा सरकारले दिने भएको छ ।
शनिबार सिंहदरबारबाट आगामी आर्थिक वर्ष २०७८र०७९ को बजेट प्रस्तु गर्दै अर्थमन्त्री पौडेलले पौडेलले यस्तो घोषणा गर्नुभएको हो ।
आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिने बजेटमा ब्यवस्था गरिएको हो ।