अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,साउन ३१ गते।
भारत आइतबार आफ्नो ७५ औं स्वतन्त्रता दिवस मनाउँदैछ। यस अवसरमा, भारतीय प्रधानमन्त्री प्रधानमन्त्री नरेन्द्र मोदी दिल्ली मा लाल किलाको प्राचीर बाट तिरंगा फहराउनेछन् र ओलम्पिक खेल बाट फर्किएका भारतीय खेलाडीहरुलाई स्वागत गर्नेछन्।