अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन २४ गते।
नेपाल राष्ट्र बैंकद्धारा आजको लागि विदेशी मुद्रकाको नेपाली मूल्य निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको नेपाली मूल्य तोकेको हो ।
अमेरिकी डलर एकको नेपाली खरिद दर १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा रहेको छ भने युरो एकको खरिद दर १२९ रुपैयाँ ५९ पैसा र बिक्री दर १३० रुपैयाँ २० पैसा रहेको छ ।
पाउण्ड स्ट्रलिङ एकको खरिद दर १५३ रुपैयाँ ८३ पैसा र बिक्री दर १५४ रुपैयाँ ५६पैसा, स्विस फ्रयांक एकको नेपाली खरिद दर १३२ रुपैयाँ ७६ पैसा र बिक्री दर १३३ रुपैयाँ ३९ पैसा रहेको छ । त्यस्तै सुन र चाँदी को मूल्य यस प्रकार रहेको छ। सुन प्रति तोला ९६,३०० तेजाबी सुन ९५,८०० र चाँदी १,२०५ प्रति तोला रहेको छ।