आजको विदेशी मुद्राको नेपाली बजार मूल्य कति पुग्यो ?

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन ३१ गते।

नेपाल राष्ट्र बैंकद्धारा आजको लागि विदेशी मुद्रकाको नेपाली मूल्य निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको नेपाली मूल्य तोकेको हो ।

अमेरिकी डलर एकको नेपाली खरिद दर १२७  रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा रहेको छ भने युरो एकको खरिद दर १२९ रुपैयाँ ६० पैसा र बिक्री दर १३० रुपैयाँ २१पैसा रहेको छ ।

पाउण्ड स्ट्रलिङ एकको खरिद दर १५३ रुपैयाँ ३७ पैसा र बिक्री दर १५४ रुपैयाँ १०पैसा, स्विस फ्रयांक एकको नेपाली खरिद दर १३४ रुपैयाँ ३७पैसा र बिक्री दर १३५ रुपैयाँ ०० पैसा रहेको छ । त्यस्तै आजको सुन र चाँदीको मूल्य यस प्रकार रहेको छ। सुन प्रति तोला ९७,४०० तेजाबी सुन ९६,९०० र चाँदी १,२३५ प्रति तोला रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *